Skip to main content

Posts

Thank you Traffic Police! धन्यबाद ट्राफिक प्रहरी

धन्यबाद ट्राफिक प्रहरी शहर भनेको सभ्य, शिक्षित अनि अनुशासित मान्छेहरु बसोवास गर्ने स्थान हो भन्ने आम मान्यता हो । नेपालको राजधानी काठमाडौं सबैभन्दा शिक्षित जनसंख्या भएको जिल्ला हो जहाँ ८६ प्रतिशत मानिस शिक्षित छन् । अझ सवारी साधन चलाउने सवारी चालकको कुरा गर्ने हो भने त शत प्रतिशत नै शिक्षित हुन् किनकी सवारीचालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न लिखित परिक्षा पास गर्नृपर्दछ अनि लाइसेन्स विना सवारी चलाउन पाइदैन । यातायात व्यवस्था विभागका अनुसार बागमतिमा हालसम्म १० लाख सवारी दर्ता भएकोमा काठमाडौंमा करिब ५ लाख सवारी साधन गुड्छन् र ती सवारी साधनको व्यवस्थाको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट १०८५ जना तथा विशेष अवसरहरुमा सवारी चाप हेरी जनपद प्रहरी र अन्य स्वयंसेवकहरु खटिइने गरेका छन् तर ट्राफिक जामको समस्या दिनानुदिन बढिरहेको छ । यसले आम मानिसमा ठूलो नैराश्यता पैदा गरेको छ । बढ्दो शहरीकरण सँगै कसैको रहर त कसैको बाध्यताले गर्दा आजकल मोटरसाईकल र साना सवारी साधनको संख्या निकै नै बढेको छ । विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले पनि सवारी खरिदमा दिने किस्तावन्दी सहुलियतले सवारी खरिदलाई...

Rare Nepalese Rupees

NPR 5_Santosh Adhikari NPR 250_Santosh Adhikari NPR 1_Santosh Adhikari For more Rupees samples keep on reading this blog and check for the updates! Thank you for your time. 

घर फर्क युवाहरु

घर फर्क युवाहरु (देशले तिमीहरुलाई खोजेको छ)ः सन्दर्भ अन्तर्राष्ट्रिय युवा दिवस हरेक बर्ष अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने सन्दर्भमा नेपालमा पनि आजकल विभिन्न कार्यक्रमहरु गर्ने प्रचलन बढिरहेको छ । बर्षेनी करिब ५ लाख थप युवाहरु नेपाली श्रम बजारमा प्रवेश गर्ने अवस्थामा १८ बर्ष देखि ३५ बर्षसम्म युवाहरुको हिस्सा ४० प्रतिशत भन्दा बढि पुगिसकेको छ । उत्पादन क्षेत्रको रुपमा कृषि र उद्योगको बार्षिक औसत वृद्धिदर ३ प्रतिशतभन्दा बढ्न नसकेको र बार्षिक रोजगारी वृद्धिदर पनि ३ प्रतिशत भन्दा कम भएकाले उपरोक्तानुसार सबै युवाहरुले स्वदेशमा नै रोजगारीका अवसरहरु पाउन सकिरहेका छैनन् । जसले गर्दा दैनिक १८०० जना भन्दा बढि युवाहरु रोजगारी र अध्ययन लगायतका बहानामा विदेशिइरहनु परेको छ । गत बर्ष बैशाख १२ तथा २९ गते गएको विनाशकारी भुकम्पबाट झण्डै ९ हजार मानिस तथा लाखौं घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको हुँदा घरको थप आर्थिक भारले गर्दा विदेशिने युवाहरुको संख्या झनै बढेको छ । भुकम्प पछिको पुर्ननिर्माणमा काम गर्ने मजदुर , इन्जीनियर र अन्य विज्ञहरु उपलब्ध हुन सकेको छैन । गाउँ गाउँमा कृष...

Youth in Agriculture in Nepal

Youth in agriculture in Nepal: Definition and significance There is no single definition to define youth that can satisfy all globally. It may vary along with the country and many times with programs and policies. However, people in their youth stage seem relatively more fresh in appearance and vigor. Oxford Dictionary has defined the period between childhood and adult is youths. It also spells: Youths are the people at the age of young. Various national and international organizations have defined young people or youth stage differently. United Nations Organizations usually refer the people between 15-24 years old are young in many of its statistics. However, some special projects have defined youths differently. Here is the attachment. Source: UN4Youth-  http://www.un.org/esa/socdev/documents/youth/fact-sheets/youth-definition.pdf Similarly, the Government of Nepal recognizes its citizen through the certificate of citizenship on the basis of ACT. S/He can request for ...

How to write correctly in Roman Nepali?

I have read many posts and conversations in roman nepali script in Facebook and other social networks. Writing in facebook, twitter, linkedin, google+, and other social media is generally informal. These communications need to be understandable to all whether it is written in english, नेपाली or roman nepali or any other informal and slang languages! However, writing in roman nepali script has some rules. Here I have presented some as well. For example: " मेरो नाम सन्तोष अधिकारी हो । मेरो जागिर काठमाडौंमा छ । मलाई घुमघाम गर्न रमाईलो लाग्छ । "लाई यसरी लेखिन्छ : mero naam santosh adhikari ho. mero jagir kathmanduma chha. malaee ghumgham garna ramaeelo lagchha. Here is the chart which may guide you to write in roman nepali For further details plese leave message!

चामल उत्पादनमा आत्मनिर्भरता

https://www.kantipurdaily.com/printedition/2016/06/29/20160629091803.html?author=1 चामलमा आत्मनिर्भरता कि पर्याप्तता असार १५, २०७३- हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदा नेपालमा चामलको बढ्दो आयातसँग जोडेर कृषि क्षेत्रको मूल्याङ्कन गर्ने गरिन्छ । गत आर्थिक वर्ष (आव) मा करिब रु. २५ अर्बको चामल आयात भएको व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्याङ्कले देखाइरहेको अवस्थामा चालु आर्थिक वर्षको १० महिनामै रु. १९ अर्बभन्दा बढीको चामल आयात भैसकेको छ । धानको उत्पादनले कुल राष्ट्रिय अर्थतन्त्रमा करिब ६ प्रतिशत योगदान गर्ने भएकोले नेपालको अर्थतन्त्र धानमा आधारित भनी परिभाषित गर्ने गरिन्छ । सन् १९८० को दशकसम्म नेपालले चामल निर्यात गर्ने गरेको भए तापनि अहिले वर्षेनि अर्बौं रुपैयाँको चामल आयात हुनथालेको छ । यस अवस्थामा चामलमा आत्मनिर्भर हुने विषयले निकै चर्चा पाउने गरेको छ । धान उत्पादन तथा धानको अर्थशास्त्रमा विद्यावारिधि गरेका विज्ञहरू तथा यसै क्षेत्रमा लामो अनुभव लिनेहरू पनि धेरै भइसके तर उनीहरूको ज्ञान र अनुभवबाट राष्ट्रले उल्लेख्य केही पाउनसकेको छैन । यात नीतिगत तथा कार...

Know about the agriculture in Nepal

Know about Agriculture in Nepal नेपालको कृषिको बारेमा केहि तथ्यहरु जान्नुहोस्ः Every yer National Rice Day is celebrated in Asar 1 हरेक बर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाईन्छ  Ministry of Livestock Development is established in December 24, 2015. Earlier Ministry of Agricultural Development used to look after livestock along with agriculture and food technology.  पशुप‌क्षी विकास मन्त्रालयको  स्थापना मिति २०७२ पौष ०९ गते भएको हो । यस अघि कृषि विकास मन्त्रालयले कृषि र खाद्य प्रविधिको साथ साथमा पशुप‌ंक्षीका विषयहरुमा पनि हेर्ने गरेको थियो ।    Ministry of Agricultural Development is named in 2069 Jestha 5 (2012 May 18) after the Cooperative division is merged with the Ministry of Cooperatives and Poverty Alleviation २०६९ जेष्ठ ०५ गते  सहकारी विभाग सहितको संरचना सहकारी तथा गरिबी निवारण मन्त्रालय बन्न पुगे पछि कृषि तथा सहकारी मन्त्रालय कृषि विकास मन्त्रालय बन्न पुग्यो ।    Achhami is the world's smallest cow  अछामी गाई संसार कै ...