Know about Agriculture in Nepal
नेपालको कृषिको बारेमा केहि तथ्यहरु जान्नुहोस्ः
Every yer National Rice Day is celebrated in Asar 1
हरेक बर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाईन्छ
Ministry of Livestock Development is established in December 24, 2015. Earlier Ministry of Agricultural Development used to look after livestock along with agriculture and food technology.
पशुपक्षी विकास मन्त्रालयको स्थापना मिति २०७२ पौष ०९ गते भएको हो । यस अघि कृषि विकास मन्त्रालयले कृषि र खाद्य प्रविधिको साथ साथमा पशुपंक्षीका विषयहरुमा पनि हेर्ने गरेको थियो ।
Ministry of Agricultural Development is named in 2069 Jestha 5 (2012 May 18) after the Cooperative division is merged with the Ministry of Cooperatives and Poverty Alleviation
२०६९ जेष्ठ ०५ गते सहकारी विभाग सहितको संरचना सहकारी तथा गरिबी निवारण मन्त्रालय बन्न पुगे पछि कृषि तथा सहकारी मन्त्रालय कृषि विकास मन्त्रालय बन्न पुग्यो ।
Achhami is the world's smallest cow
अछामी गाई संसार कै सबैभन्दा सानो गाई हो ।
Nara Bahadur Saund got Prestigious Madan Prize, 2007 for his book in agriculture (Nepalka Balinali ra tinko digo kheti)।
नेपालका बालीनाली र तीनको दीगो खेती पुस्तकले नर बहादुर साउँदलाई २०६४ सालमा प्रतिष्ठित मदन पुरस्कार दिलायो ।
to be continued..
क्रमशः

Comments
Post a Comment