Skip to main content

Posts

Showing posts from June, 2016

चामल उत्पादनमा आत्मनिर्भरता

https://www.kantipurdaily.com/printedition/2016/06/29/20160629091803.html?author=1 चामलमा आत्मनिर्भरता कि पर्याप्तता असार १५, २०७३- हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदा नेपालमा चामलको बढ्दो आयातसँग जोडेर कृषि क्षेत्रको मूल्याङ्कन गर्ने गरिन्छ । गत आर्थिक वर्ष (आव) मा करिब रु. २५ अर्बको चामल आयात भएको व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्याङ्कले देखाइरहेको अवस्थामा चालु आर्थिक वर्षको १० महिनामै रु. १९ अर्बभन्दा बढीको चामल आयात भैसकेको छ । धानको उत्पादनले कुल राष्ट्रिय अर्थतन्त्रमा करिब ६ प्रतिशत योगदान गर्ने भएकोले नेपालको अर्थतन्त्र धानमा आधारित भनी परिभाषित गर्ने गरिन्छ । सन् १९८० को दशकसम्म नेपालले चामल निर्यात गर्ने गरेको भए तापनि अहिले वर्षेनि अर्बौं रुपैयाँको चामल आयात हुनथालेको छ । यस अवस्थामा चामलमा आत्मनिर्भर हुने विषयले निकै चर्चा पाउने गरेको छ । धान उत्पादन तथा धानको अर्थशास्त्रमा विद्यावारिधि गरेका विज्ञहरू तथा यसै क्षेत्रमा लामो अनुभव लिनेहरू पनि धेरै भइसके तर उनीहरूको ज्ञान र अनुभवबाट राष्ट्रले उल्लेख्य केही पाउनसकेको छैन । यात नीतिगत तथा कार

Know about the agriculture in Nepal

Know about Agriculture in Nepal नेपालको कृषिको बारेमा केहि तथ्यहरु जान्नुहोस्ः Every yer National Rice Day is celebrated in Asar 1 हरेक बर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाईन्छ  Ministry of Livestock Development is established in December 24, 2015. Earlier Ministry of Agricultural Development used to look after livestock along with agriculture and food technology.  पशुप‌क्षी विकास मन्त्रालयको  स्थापना मिति २०७२ पौष ०९ गते भएको हो । यस अघि कृषि विकास मन्त्रालयले कृषि र खाद्य प्रविधिको साथ साथमा पशुप‌ंक्षीका विषयहरुमा पनि हेर्ने गरेको थियो ।    Ministry of Agricultural Development is named in 2069 Jestha 5 (2012 May 18) after the Cooperative division is merged with the Ministry of Cooperatives and Poverty Alleviation २०६९ जेष्ठ ०५ गते  सहकारी विभाग सहितको संरचना सहकारी तथा गरिबी निवारण मन्त्रालय बन्न पुगे पछि कृषि तथा सहकारी मन्त्रालय कृषि विकास मन्त्रालय बन्न पुग्यो ।    Achhami is the world's smallest cow  अछामी गाई संसार कै सबैभन्दा सानो गाई हो ।  Nara Bahadur S