Skip to main content

How to write correctly in Roman Nepali?

I have read many posts and conversations in roman nepali script in Facebook and other social networks. Writing in facebook, twitter, linkedin, google+, and other social media is generally informal. These communications need to be understandable to all whether it is written in english, नेपाली or roman nepali or any other informal and slang languages!
However, writing in roman nepali script has some rules. Here I have presented some as well.
For example:
"मेरो नाम सन्तोष अधिकारी हो । मेरो जागिर काठमाडौंमा छ । मलाई घुमघाम गर्न रमाईलो लाग्छ । "लाई यसरी लेखिन्छ :
mero naam santosh adhikari ho. mero jagir kathmanduma chha. malaee ghumgham garna ramaeelo lagchha.

Here is the chart which may guide you to write in roman nepali

For further details plese leave message!

Comments

Popular posts from this blog

नेपालको संविधानमा कृषि

संविधानमा कृषि संविधानसभाबाट नेपालको संविधान पारित भएको छ । १८१ पृष्ठ लामो संविधानमा ३५ भाग र ३०८ धाराहरु रहेका छन् । प्रस्तुत धाराहरु मध्ये केहि धाराहरुले कृषि क्षेत्रलाई पनि महत्वका साथ उल्लेख गरेको छ । संविधानले हरेक नागरिकको मौलिक हकको रुपमा प्रत्येक नागरिकको खान पाउनुपर्ने अधिकार सुनिश्चित गरेको छ । साथै राज्यका नीतिहरु मार्फत कृषि क्षेत्रलाई सम्बोधन गरिएको छ । यस संविधानले किसान तथा कृषि क्षेत्रमा संलग्न तथा आश्रितहरुसँग सम्बन्धित विभिन्न विषयहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ । भूमिहिन तथा साना किसानहरुको बारेमा समेत संविधानको धाराहरुमा उल्लेख भएका छन् भने व्यवसायिक तथा आधुनिक कृषिको बारेमा परिकल्पना गर्दै वातावरण मैत्री एवं जलवायु अनुकूल खेतीका बारेमा पनि विधिवत व्यवस्था गरेको छ । रोजगारी र अन्य विभिन्न बहानामा देशका युवा शक्ति पलायन हुँदा देशमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुन पुगेको छ । जसले गर्दा कतिपयस्थानमा जग्गाहरु बाँझो रहन गएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै जग्गाको सदुपयोगको कानूनी व्यवस्था गर्न खोजिएको छ । जग्गाको आकार सिमित छ जसले गर्दा बढ्दै

Grants in Agriculture कृषिमा अनुदान

कृषि क्षेत्रमा अनुदान विभिन्न क्षेत्रबाट कृषि विकास मन्त्रालयबाट वितरण गर्ने अनुदान सम्बन्धमा टिकाटिप्पणी भए लगत्तै कृषि अनुदानका विवरणहरु संकलन हुन थालेको छ । कृषि विकास मन्त्रालयबाट कृषक तथा उद्यमीहरुलाई चालु आर्थिक बर्षमा करिब १२ अरब रुपैयाँ अनुदान स्वरुप वितरण गरिने कार्यक्रम स्वीकृत भएको छ जुन कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत भन्दा पनि कम हो । विश्व व्यापार संगठनको सदस्य भएको नाताले नेपाल जस्तो अल्पविकसित देशले आफ्नो उत्पादनको दश प्रतिशतसम्म रकम अनुदानमा खर्च गर्न सक्ने प्रावधान रहेको छ । कृषि विकास मन्त्रालयले कृषि प्रसार तथा मूल्य श्रृंखलामा आधारित भई विभिन्न कृषक समूह , सहकारी , संस्था तथा उद्यमीहरुलाई प्रस्तुत अनुदानका रकमहरु स्वीकृत कार्यविधि बमोजिम वितरण गर्ने गर्दछ । परम्परागत तरिकाबाट खेती गर्दा भन्दा उन्नत प्रविधिको प्रयोगबाट खेती गर्दा तुलनात्मक रुपमा बढि उत्पादन हुन्छ । यद्यपि , उन्नत प्रविधि प्रायशः बढि खर्चिलो पनि हुन्छ । त्यसैले परम्परागत खेती पद्धति अपनाइरहेका कृषकहरु उन्नत खेती पद्धति तर्फ सहजै आकर्षित भएका छैनन् । साथै नेपालमा अधिकांश कृषक