Skip to main content

Youth Focused Programs under MoAD 2015 [युवा लक्षित कार्यक्रम]

युवा लक्षित कार्यक्रमहरु सम्बन्धी विवरण-
कृषि विकास मन्त्रालय 

नीतिगत व्यवस्था
¨राष्ट्रिय कृषि नीति २०६१- शिक्षित बेरोजगार युवाहरुलाई कृषि पेशामा आकृष्ट गर्न कृषि व्यवसाय स्थापना तथा संचालन तालिमको व्यवस्था
¨तेह्रौं योजना-कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा विकास गरी युवा जनशक्तिलाई व्यवसायिक कृषि तर्फ आकर्षित गर्ने
¨कृषि विभाग अन्तर्गत संचालित युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१
¨पशु सेवा विभाग अन्तर्गत संचालित युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१
¨विदेशमा कृषि सम्बन्धि तालिम तथा उच्च शिक्षा हाँसिल गरी स्वदेशमा व्यवसाय संचालन गर्ने युवाहरुलाई प्रोत्साहन तथा अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७१
¨युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७१
¨राष्ट्रपति उत्कृष्ठ कृषक पुस्कार वितरण निर्देशिका २०७०
¨सिमान्तकृत समुदाय लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७२

युवाको परिभाषा  तथा लक्षित वर्ग
¨१८ देखि ५० बर्ष सम्मका 
¨विदेश जान खोजेका वा विदेशबाट फर्किएका
¨स्वदेशमा कृषि व्यवसाय थालनी गरेका
¨व्यवसायिक कृषि सम्बन्धी तालिम लिएका वा नलिएका
आ.ब. २०७१/७२ मा युवा लक्षित कार्यक्रमहरु

क्र सं

कार्यक्रम

युवा संख्या

बजेट रु लाखमा

मौरीपालन कार्यक्रम

१०००

२०००

च्याउ खेती

२०००

१०००

मत्स्यपालन

२००

१०५

तरकारी

४४१५

२४५१.७८

पशुउत्पादन बजार

५०

१००

डेरी

४७२

१०५८.८

बाख्रापालन

१६०

३२४

बंगुरपालन

९२

१०९.२

कुल जम्मा

८३५९

७१४८


अन्य कार्यक्रम
¨ग्रामिण कृषि कार्यकर्ता तालिम- ११ सय जना रु ५ करोड २८ लाख
¨पशु पालन व्यवहारिक तालिम- १५०० सय जना-  रु ९० लाख
¨बैदेशिक सहायतामा संचालित आयोजनाबाट युवाहरु लाभान्वित हुने ९०० जना करिब रु ६ अरब
¨राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार २२५ जना- ४४ लाख
¨शोधकार्य अनुदान ३५ जना
¨..................
¨लगायत

प्रगति सम्बन्धमा
¨ईजरायलबाट फर्केका युवाहरु मध्ये केहि पुनः अर्को देशमा गएका तथा केहिको विहे भई लक्षित जिल्ला बाहिर गएका
¨मौरी पालन र च्याउ खेतीका लागि आवश्यक पर्याप्त श्रोत साधन नभएको

चालु आ.ब.मा संचालित कार्यक्रमहरु
¨तरकारी सम्बन्धी कार्यक्रम निरन्तरता
¨केन्द्रबाट संचालित मौरी र च्याउ खेती कार्यक्रमलाई निश्चित जिल्लाहरुमा सिमित गरिएको
¨पशुपंक्षी उत्पादन र बजार सम्बन्धी कार्यक्रम विस्तार भएको
¨जिल्लास्तरबाट समेत युवालक्षित कार्यक्रम संचालन गर्न मार्गदर्शन भएको
¨सिमान्तकृत समुदायलाई लक्षित गरिएको

समन्वयात्मक कार्यक्रम सम्बन्धी
¨युवाहरुको वर्गिकरण र आवश्कता पहिचान
¨युवा अनुभव आदान प्रदान तथा अन्य युवा लक्षित कार्यक्रममा राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार वा यस्तै प्रकृतिका सम्मानबाट पुरस्कृत कृषक र उद्यमीलाई समेत समावेश गर्ने
¨विदेशबाट सीप अनुभव र पूँजी आर्जन गरिरहेका युवाहरुलाई स्वदेशमा ब्यवसाय संचालनमा प्रोत्साहित गर्न विभिन्न निकायबाट उपलब्ध गराइने सेवा सुविधा र सुरक्षाबारे प्रचार प्रसार गर्ने

सुझाव
¨युवाहरुको परिभाषामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने गरी नेपालमा संचालित कार्यक्रममा एकरुपता कायम गर्ने
¨उत्कृष्ठ तथा उदाहरणीय कार्य गरिरहेका युवाहरुलाई अगुवा युवाहरुको रुपमा सम्मानित गर्दै विकास र प्रसारमा संलग्न गराउने
¨सरकारी निकायहरुबाट प्रवाह हुने अनुदान सहुलियत तथा सुविधाहरुको सूची तयार गरी एकद्वार प्रणाली मार्फत सेवा प्रवाह गर्ने गराउने
¨विदेशमा आर्जन गरेको सीप, अनुभव र पूँजीलाई स्वदेशमा लगानी गर्ने वातावरण बनाइ रोजगारी तथा स्वरोजगारका अवसर सृजना हुने वातावरण तयार गर्ने
¨तुलनात्मक लाभ तथा क्षेत्रीय प्रतिस्पर्धी क्षमता भएका क्षेत्रमा युवा परिचालन गर्ने वातावरण (नीति) बनाउने
¨रोजगारमूलक व्यवसायिक कृषि कार्यक्रम संचालन गर्न जाने युवाहरुलाई सहयोग पुर्याउन विशेष प्याकेजको व्यवस्था मिलाउने 

Comments