Skip to main content

जन्मदिनको शुभकामना


एक्लो भाको जान्दा जान्दै पनि तिम्ले निर्जन हुन दिएनौ
विरक्तेको थाहा हुदा हुदै पनि तिम्ले फेरि रुन दिएनौ
अभावमा पनि रमाकै देख्छु खुशीमा हासो बाडेकै छौ
एकर्काको परिपूरक तर मलाई कहिल्यै झुक्न दिएनौ ।
संसारका कति पीर, बोझ कति, उठायौ नि साहसले
मेरै खुशी सोच्यौ, आफ्नो कहाँ, मेरो हार हुन दिएनौ
जन्मदिनको अवसरमा के दिउँ म, के मागुँ तिमीसँग
अग्निको फेरो सातै जुनिको भो, एउटैले त पुग्न दिएनौ
तिमी र म, अनि हाम्रो पुकुको, सानो संसारको साथले
शुभकामना तिम्लाई नभनी, मन शान्त हुन दिएनौ ।

जन्मदिनको धेरै धेरै शुभकामना

Comments

Popular posts from this blog

How to write correctly in Roman Nepali?

I have read many posts and conversations in roman nepali script in Facebook and other social networks. Writing in facebook, twitter, linkedin, google+, and other social media is generally informal. These communications need to be understandable to all whether it is written in english, नेपाली or roman nepali or any other informal and slang languages! However, writing in roman nepali script has some rules. Here I have presented some as well. For example: " मेरो नाम सन्तोष अधिकारी हो । मेरो जागिर काठमाडौंमा छ । मलाई घुमघाम गर्न रमाईलो लाग्छ । "लाई यसरी लेखिन्छ : mero naam santosh adhikari ho. mero jagir kathmanduma chha. malaee ghumgham garna ramaeelo lagchha. Here is the chart which may guide you to write in roman nepali For further details plese leave message!

रासायनिक मलको विकल्प

रसायनिक मलको विकल्प मानवमुत्र बाली उत्पादनको लागि मल , जल , र बीउ लगायतका महत्वपूर्ण उत्पादन सामग्रीहरुको उचित र उच्चतम प्रयोगबाट कृषिको व्यवसायिकरण हुन्छ । यद्यपि ,  एउटै जग्गामा लगातार खेती गरिरहँदा माटोको उर्वराशक्ति क्षय हुँदै गईरहेको छ । यस सन्दर्भमा माटोको उर्बराशक्ति कायम राख्न मलको प्रयोग गर्नु पर्दछ । तर कृषकस्तरमा प्रांगारिक मल , गोठेमल तथा हरियो मलको पर्याप्त उत्पादन हुन नसक्दा रसायनिक मलमा निर्भर हुनु परेको छ । साथै , रसायनिक मलमा बिरुवालाई चाहिने मुख्य खाद्यतत्वहरु तुलनात्मक रुपमा धेरै र विरुवाहरुले तुरुन्त लिनसक्ने भएकोले कृषकहरु रसायनिक मल तर्फ बढि आकर्षित छन् । हाम्रो देशमा रसायनिक मल उत्पादन गर्ने कारखाना नभएको हुँदा रसायनिक मल अनुदानमा बर्षेनी अरबौं रुपैंयाँ खर्च भइरहेको छ । (हेर्नुहोस् तालिका १) । तालिका १ विभिन्न आर्थिक बर्षमा अनुदानमा रसायनिक मल वितरण गर्नको लागि खर्च भएको बजेट क्र.सं. आ.ब. रसायनिक मलमा अनुदानको लागि अनुदानको खर्च भएको बजेट (रु. हजारमा) १ 2065/66 366812 २ 2066/67 1370518 ३ ...

Share of expenditure in agriculture and agriculture growth rate in Nepal

Share of expenditure in agriculture and agriculture growth rate in Nepal The secondary data analysis provided by Ministry of Agricultural Development (MoAD), Ministry of Finance (MoF) and Central Bureau of Statistics (CBS) over 13 years (2002/03-2013/14) shows that share of expenditure in agriculture and agriculture growth rate goes in same direction. The annual growth rate of agriculture sector in FY 2007/08 (2064/65 BS) was decade highest reaching 5.8 percent while it was just 1.0 percent in its preceding year FY 2006/07. One of my study on government expenditure in agriculture (MoAD) and its contribution showed that it is significant to contribute national economy. In spite of the government's priority to this agriculture sector, budget allocation is not sufficient enough to address the ever increasing demand of farmers. The major share of budget is allocated in recurrent activities and lesser to the capital formations. Fertilizer subsidy has consumed more than 25 percent...