आमा, तिमी त अझै उस्तै देखिन्छेउ, चाउरिन नपाएका गाला, नफुलेका काला कपाल, कान्ति छाउने हाँसो, उस्तै देखिन्छेउ....हिजो पनि, आज पनि, हाम्रो सुखको लागि तिमी ले जो दुख गर्येउ, तेही दुखमा भुलेर कहीले सारी फेरेउ? मान्छे-मान्छेको भिडमा निस्वार्थी माया गर्ने खोजिरहेछु, या त तिमीनै औछेउ, या पठौछेउ कोहि, आस गरिरहन्छु दिन त हामी सर्बस्वो नै दिन तैयार, तर लिने तिमी मौन, तेसैले स्रद्धा सुमन! आमा चिर शान्ति! सन्तोष अधिकारी